ग्रहस्थिति : लग्नमा सूर्य र केतु, नवौं स्थानमा बृहस्पति
राशिफल : धार्मिक कार्यमा विशेष रुचि रहनेछ । पारिवारिक सदस्यहरूको सल्लाह महत्त्वपूर्ण रहनेछ । अध्ययनमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ । नयाँ अवसरहरूको खोजी गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4