ग्रह स्थिति : पाँचौं स्थानमा राहु, दशौं स्थानमा सूर्य र बुध
राशिफल : धनु राशिका व्यक्तिहरूलाई सृजनात्मक कार्यहरूमा सफलता प्राप्त हुनेछ । नयाँ विचार र योजनाहरूमा काम गर्न प्रेरित हुनुहुनेछ । कार्यक्षेत्रमा उन्नति हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । उच्च शिक्षा र सन्तानसँग सम्बन्धित मामलामा ध्यान दिनु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4