+
+
Shares

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते ७:०४

ग्रहस्थिति : चन्द्रमाबाट सातौं स्थानमा रहेको सूर्य, नवम भावमा रहेको गुरु ।

राशिफल : आजका दिन वैवाहिक जीवनमा आत्मीयता र समझदारी बढ्नेछ । धार्मिक यात्राको योजना बनाउन सक्नुहुन्छ । कार्यक्षेत्रमा सहयोगीहरूसँग मिलेर काम गर्दा सफल हुने सम्भावना छ । पारिवारिक समर्थनले आत्मबल बढाउनेछ । वित्तीय मामिलामा सजगता अपनाउनु होला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?