+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:१९

श्रमको उचित मूल्याङ्कन हुनेछ  । शुभकार्यको चर्चा चल्नेछ । विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । तर, बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । कुनै शुभकर्म गर्नुअघि दुर्गाजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?