+

आईपीओ

२३ च्याप्टर
Chapter - 5

आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?

२०८० चैत  १५ गते १८:५९ २०८० चैत १५ गते १८:५९

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आएको शेयर खरिदका लागि परेको आवेदनलाई  सब्स्क्रिप्सन (Subscription) भनिन्छ । यसले शेयर खरिदका लागि के कति संख्यामा आवेदन परेको हो, देखाउँछ ।

निष्काशन भएको शेयर संख्या भन्दा कम आवेदन आएमा अन्डर सब्स्क्रिप्सन र बढी निवेदन परेको खण्डमा ओभर सब्स्क्रिप्सन भनिन्छ ।

धेरै पढिएका

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।

आईपीओ

फेस भ्यालु भनेको के हो ?

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...

आईपीओ

बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...

आईपीओ

आईपीओ र एफपीओमा अन्तर

आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।

0 %

पढिसक्नुभयो !