+

आईपीओ

२३ च्याप्टर
1

आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?

प्रारम्भिक (प्राथमिक) सार्वजनिक प्रस्ताव (निष्काशन) को अंग्रेजी रूप Initial Public Offering लाई छोटकरीमा IPO (आईपीओ) भनिन्छ ।

2

कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?

कम्पनीले व्यवसाय विस्तारका लागि पूँजी जुटाउन र तरलता हासिल गर्ने लगायत कारणले आईपीओ गर्छन् ।

3

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री गरेर लगानी फिर्ता लैजान सहज होस् भनेर धितोपत्रको दोस्रो...

4

आईपीओमा कसरी आवेदन गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने चरणबद्ध प्रक्रिया हुन्छ । तपाईंले धितोपत्र बोर्ड (सेबोन) र सम्बन्धित कम्पनीले तोकेका शर्तहरू पालना गर्नुपर्छ । यहाँ उक्त प्रक्रियाको सामान्य जानकारी दिइएको...

5

आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आएको शेयर खरिदका लागि परेको आवेदनलाई  सब्स्क्रिप्सन (Subscription) भनिन्छ ।

6

आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भनेको शेयर आवेदकहरूमध्येबाट कसलाई के कति कित्ता वितरण गर्ने भन्ने प्रक्रियालाई बुझाउँछ ।

7

आईपीओमा लगानी किन गर्ने ?

आईपीओमा सामान्यतया सबै सर्वसाधारणले लगानी गर्न सक्छन् । यसरी आईपीओमा लगानी गर्दा भविष्यमा उच्च प्रतिफल पाउन सकिन्छ ।

8

आईपीओ र एफपीओमा अन्तर

आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।

9

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।

10

आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ

कम्पनीले पहिलो पटक सर्वसाधारणलाई शेयर बिक्री गरी स्वामित्व प्रदान गर्छ भने यस्तो प्रक्रियालाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भनिन्छ ।

11

कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?

कम्पनीको संस्थापक शेयरमा लगानी जुनसुकै बखत सम्भव हुन्छ । नियमकबाट इजाजत लिएर सञ्चालनमा रहेका कम्पनीहरूको हकमा नियामक निकायले तोकिदिएको नियम अनुसार लगानी गर्न सक्ने वा नसक्ने अवस्था हुन्छ ।

12

आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा लगानी एक अवसर हुनसक्छ । यसमा भाग लिने निर्णय गर्नुअघि केही कुराहरू विचार गर्नुपर्छ ।

13

आईपीओ लिस्टिङ भनेको के हो ? लिस्ट भएपछि के हुन्छ ?

आईपीओमार्फत सार्वजनिक भएको कम्पनीको शेयर स्टक एक्सचेन्जमा खरिद–बिक्रीका लागि उपलब्ध हुन्छ । यसले कम्पनीलाई बाह्य लगानीकर्ताहरूबाट पूँजी जुटाउन सक्षम बनाउँछ, कम्पनीलाई दृश्यमान बनाउँछ, विश्वसनीयता बढाउँछ, विद्यमान शेयरधनीलाई तरलता प्रदान...

14

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन् ।

15

बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओको निष्काशन गर्ने गरिन्छ ।

16

फेस भ्यालु भनेको के हो ?

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले तोकेको हुन्छ ।

17

ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?

ओभर सब्स्क्रिप्सन भनेको आईपीओेमा बिक्रीको लागि प्रस्तावित शेयरहरूको कुल संख्या भन्दा बढी संख्यामा शेयर माग गर्दै आवेदन गरिएको अवस्था हो । यदि १० लाख शेयर बिक्रीको लागि प्रस्ताव गरिएको...

18

एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?

साना र मध्यम आकारको कम्पनीहरूको शेयर कारोबार गरिने अलग्गै बजार SME Platform हो ।

19

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट नियमन गरिएको हुन्छ...

20

आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?            

आस्बा प्रणाली भनेको प्राथमिक शेयर निष्काशनमा आवेदन दिने लगानीकर्ताको बैंक खातालाई सीडीएससीको मेरो शेयर प्रणालीसँग आबद्ध गरी आवेदन अनुसारको रकमलाई लगानीकर्ताको बैंक खातामै रोक्का राख्न पाइने प्रणाली हो । 

21

आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?

आईपीओमा कहिलेकाहीं हामीले आवेदन दिई हाले पनि कम्पनीको वित्तीय विवरण र अन्य अवस्थाहरू ठिक नलागेमा आईपीओ आवेदन बन्द हुनु अगावै रद्द गर्नुपर्ने हुनसक्छ ।

22

इस्यु म्यानेजरले के काम गर्छ ?

बिक्री प्रबन्धक (इस्युम्यानेजर) को विशिष्ट भूमिका उद्योग र संगठनको आधारमा भिन्न हुनसक्छ ।

23

नेपालका केही ठूला आईपीओको नालीबेली

पछिल्लो समय नेपालमा आईपीओ निष्काशन गरेका कम्पनीहरू मध्ये संख्या र पूँजीको आधारमा ठूला रहेका दुई कम्पनी हुन् नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक । यी दुई कम्पनीको...