प्रधानमन्त्रीको भारत भ्रमणमा ‘अग्निपथ’को विषय उठेन, गोर्खा भर्ती अनिश्चित
२०८० जेठ १९ गते १९:३७ अगाडि
‘बाहिर चर्चा भएजस्तो अग्निपथको विषय भ्रमणको एजेन्डामै थिएन’, एक उच्च सैनिक अधिकारीले अनलाइनखबरसँग भने,...