आन्तरिक विवादले इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा नेविसंघको लफडा, क्याम्पस गेटमा टायर बालेर अनसन
२०८१ चैत ५ गते ७:२८ अगाडि
नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरिरहेको छ भने अहिले नाराबाजीसहित प्रदर्शन...