जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला वार्षिक १० लाख कमाउँछिन्
२०८१ जेठ १३ गते १७:३८ अगाडि
परदेशमा काम गर्दा दुःखमात्र थिएनन् । त्योभन्दा बढी पीडादायी हुन्थ्यो, वर्षौसम्मको पारिवारिक विछोड ।