‘शरीरमा गोली बोकेर आफ्नै कमाण्डरविरुद्ध घस्रिरहेको योद्धा देखेपछि ऐँठन लेखें’
२०८० असोज १४ गते २२:१४ अगाडि
…जब ‘ऐँठन’ले मदन पुरस्कार पाएको खबर पाएँ। नजिकै बसेकी श्रीमतीलाई सुनाएँ, नातिसँग खेलिरहनु भएकी मेरी आमालाई...