औषधि गुणस्तरहीन

लोमस फर्मासिटिकल्स प्रालिको औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

लोमस फर्मासिटिकल्स प्रालिको औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

२७ कात्तिक, काठमाडौं। औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनिको औषधि विक्री-वितरणमा रोक लगाएको छ...