ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक वस्तुको शुल्क
२०८१ चैत ३१ गते ९:२० अगाडि
चिपमेकर कम्पनी एनभिडियाले पहिलोपटक अमेरिकामा आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स सुपर कम्प्युटर बनाउने घोषणा गरेको छ...