कालीगण्डकी-तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज
२०८१ कात्तिक ११ गते १९:४७ अगाडि
रिट निवेदन खारेज गरे पनि सर्वोच्च अदालतले सरोकारवालाहरूलाई तीनवटा निर्देशनात्मक आदेश जारी गरेको छ...