पदमुक्त कुलमान : सरकारप्रति आक्रोश, उद्योगीलाई कटाक्ष
२०८१ चैत २२ गते २०:१९ अगाडि
कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।