सडक विभागले जथाभावी काम गर्दा खानेपानीको पाइपलाइनमा करोडौंको क्षति
२०७९ पुष २२ गते २०:३७ अगाडि
पाइपलाइन फुटेपछि थापाथली क्षेत्रका पसलहरु डुबानमा परेका हुन् । सडकसमेत अवरुद्ध भएको छ ।