महाप्रबन्धक नहुँदा रेललाई तेल किन्न समस्या, सेवा बन्द हुने जोखिम
२०८० भदौ १५ गते १७:१० अगाडि
कम्पनीलाई नाफामा लैजान जनकपुर–जयनगर रुटमा नेपालले आफ्नै कार्गो रेल चलाउनुपर्ने निष्कर्ष कम्पनीको छ ।