रजनीकान्तको फिल्म ‘जेलर’ले पहिलो दिन कमायो साढे ४४ करोड
२०८० साउन २६ गते १३:११ अगाडि
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्मले यतिबेला बक्स अफिसमा उछाल कमाइ गरिरहेको छ...