सायटिका कस्तो समस्या हो, के छ उपचार ?
२०८१ भदौ १३ गते १७:३० अगाडि
जोर्नीहरूमा कुरकुरे हड्डी हुन्छ । जसलाई सुरक्षात्मक कवच जस्तै कार्टिलेजको तहले सुरक्षा दिएको हुन्छ...