त्रिचन्द्रमा पठनपाठन सुरु गर्ने क्याम्पस प्रशासनको निर्णय, स्ववियु चुनाव अनिश्चित
२०८१ चैत ५ गते १९:१० अगाडि
त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा विभिन्न संघसंगठन र स्वतन्त्र गरी ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्...