प्युठान दम्पती हत्या प्रकरण : बारीमा भेटियो रगत लतपतिएको घन
२०८१ फागुन ११ गते १२:१३ अगाडि
हत्या आरोपमा पक्राउ परेका पंकज मृतक दम्पतीका दाइको छोरा रहेको डीएसपी बस्यालले बताए ।