तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न खेलकुद मन्त्रालयलाई निर्देशन
२०८१ चैत २१ गते २१:०५ अगाडि
२५ चैत, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदका लागि विभिन्न ११ उपसमिति गठन गरिएको छ...