निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय छायामा पार्न खोजिएको छ : मन्त्री पाण्डे
२०८१ पुष १२ गते १४:४६ अगाडि
बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ ।