विराटनगरमा पार्किङ निषेध गरेको विरोधमा बजार बन्द
२०७९ माघ १६ गते १६:०९ अगाडि
महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ ।