पञ्चकन्या ग्रुपको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
२०८० भदौ ११ गते १७:३९ अगाडि
काठमाडौं । पञ्चकन्या ग्रुपले ५१औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।...