पद्मसुन्दर जोशीको अनुसन्धानात्मक पुस्तक ‘हिति प्रणाली’ सार्वजनिक
२०७९ असार २३ गते १३:५० अगाडि
हिति प्रणाली पानीलाई संकलन गर्ने, जम्मा गर्ने र वितरण गर्ने परम्परागत मौलिक तरिका हो...