पाउडर दूध प्लान्ट

बागमती सरकारले चलाउन सकेन पाउडर दूध प्लान्ट, डीडीसीलाई जिम्मा दिने तयारी

बागमती सरकारले चलाउन सकेन पाउडर दूध प्लान्ट, डीडीसीलाई जिम्मा दिने तयारी

उद्योग नियमित सञ्चालनमा आएमा प्रतिदिन ५ मेट्रिक टन धुलो दूध उत्पादन गर्न सकिन्छ ।