प्रचण्डले सोधे- प्रधानमन्त्रीको अनुपस्थिति घमण्ड, संस्कारहीनता वा कुण्ठा ?
२०८१ फागुन २७ गते १४:१५ अगाडि
राजावादीहरूको सक्रियता बढेसँगै अभियान स्थगित गरेर काठमाडौं फर्किएका प्रचण्डले मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै दुईतिहाइ...