प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपतिद्वारा मानार्थ महारथी प्रदान
२०८१ मंसिर २७ गते १९:१० अगाडि
भारत भ्रमण सकेर नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् ।