बजार अनुगमन तीव्र, दुई फर्मलाई ७० हजार जरिबाना
२०८१ चैत २२ गते १९:०० अगाडि
उपभोक्ता संरक्षण विभागले काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ मा रहेको न्यु प्रकाश अटो ट्रेडर्सलाई मूल्यसूची–दर्ता प्रमाणपत्र...