बबई नदीमा दाउरा टिप्ने क्रममा ३ जना बेपत्ता
२०८० साउन २८ गते २०:४४ अगाडि
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।