निर्यातभन्दा भारतबाट नेपालमा बढी बिजुली आयात
२०८१ जेठ १७ गते १६:३५ अगाडि
घरायसी ग्राहककहाँ लोडसेडिङ नभए पनि उद्योगमा भने रातभरि लोडसेडिङ भइरहेको प्राधिकरण स्रोतले जनाएको छ...