बीपी राजमार्गको ‘नेपालथोक–बाख्रेखोला खण्ड’ पुनर्निर्माण गर्न ठेक्का आह्वान
२०८१ फागुन २८ गते १२:१७ अगाडि
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।