नेपालकी शिलशिला बीबीसीको १०० प्रभावशाली महिला सूचीमा
२०८१ मंसिर १८ गते ११:२४ अगाडि
यस वर्ष बीबीसीका १०० महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य परिन् ।