बुटवल–गोरुसिङ्‍गे सडक

बुटवल-गोरुसिङ्‍गे सडक विस्तार शिलान्यास, प्रधानमन्त्रीको उद्घोष- तीन वर्षभित्र काम सकिन्छ  

बुटवल-गोरुसिङ्‍गे सडक विस्तार शिलान्यास, प्रधानमन्त्रीको उद्घोष- तीन वर्षभित्र काम सकिन्छ  

प्रधानमन्त्री ओलीले बुटवल–गोरुसिङ्‍गे सडक खण्ड विस्तारको काम आगामी तीन वर्षभित्र गरिसक्ने उद्घोष गरे ।