दुई चिनियाँ फिल्म नेपालमा सुटिङ हुँदै, ‘भृकुटी’ निर्माणमा दुई देशका निर्माताको सहकार्य
२०७९ भदौ ११ गते १९:३९ अगाडि
भृकुटीदेवी जन्मभूमि नेपालका नेपाली मूल्य, मान्यता, विश्वास प्रणाली ब्रह्माण्डभरि गुञ्जायमान छन् ।