डिजिटल प्रविधिमा स्तरोन्नति गर्न मनकामना केबुलकार ५० दिन बन्द हुने
२०८१ असार २ गते १४:०३ अगाडि
मनकामना केबुलकारको सेवा दुई दिन बन्द हुने भएको छ ।