मनबहादुर बुढामगर

कुखुरा फार्मले बिर्साएको खाडीको व्यथा

कुखुरा फार्मले बिर्साएको खाडीको व्यथा

परदेशमा काम गर्दा दुःखमात्र थिएनन् । त्योभन्दा बढी पीडादायी हुन्थ्यो, वर्षौ‌सम्मको पारिवारिक विछोड ।