मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध, पहिरो झरेको स्थानमा ट्रक पल्टियो
२०८० असार १८ गते ६:३१ अगाडि
तुइनखोलामा गएको पहिरो सबै पन्छाइसकिएको छ । अहिले उक्त सडकखण्डमा गाडीहरू सहज आवागमन भइरहेका...