मेलम्ची

पाइप फुट्दा थापाथलीको सडकमा खेर गयो मेलम्चीको ५ लाख लिटर पानी

पाइप फुट्दा थापाथलीको सडकमा खेर गयो मेलम्चीको ५ लाख लिटर पानी

मेलम्ची खानेपानीको पाइप फुट्दा ५ लाख लिटर पानी थापाथलीको सडकमै खेर गएको हो ।