मौद्रिक नीतिको समीक्षाले थप ३० अर्ब कर्जा विस्तारको बाटो खुल्यो
२०८० माघ २९ गते २१:५८ अगाडि
अबदेखि विद्युतीय र पेट्रोलियम सवारीसाधन खरिद गर्दा बैंकले कुल मूल्यको ६० प्रतिशतसम्म ऋण दिनेछन्...