राजावादी आन्दोलन
अस्पतालमा गुन्जिन्छ राजावादी आन्दोलनका घाइतेको आर्तनाद
आशिष बोहोरा १५ चैतमा भएको राजावादी आन्दोलनमा घाइते भए । उनी गोली नै खानेगरी किन आन्दोलनमा सहभागी भए ? यो प्रश्न ठाडै अस्वीकार गर्छ आशिषको परिवार ।