स्ववियु चुनाव गर्न राराब क्याम्पसले बनायो वार्ता समिति
२०८१ चैत ४ गते २०:२९ अगाडि
जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा भने फर्जी परिचयपत्रको लफडाले स्ववियु चुनाव अन्योलमा छ ।