चुरे संरक्षण अभियन्ताले घेरे मधेशको मुख्यमन्त्री कार्यालय
२०८१ असोज ६ गते १८:५० अगाडि
वन तस्करलाई रोक्न गएकी नन्दादेवीमाथि सांघातिक हमला भयो । उनको दायाँ हात चुँडियो ।