वीरगञ्जमा विजयभन्दा राजेशमान १५,२७६ मतले अगाडि
२०७९ जेठ ८ गते ९:३५ अगाडि
८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर पदको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान...