अध्यादेशको अनिश्चितताले संसदीय क्यालेन्डर गुपचुप
२०८१ फागुन १८ गते २०:५३ अगाडि
कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा संसद् सचिवालयले प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउँदै आएको छ ।