संसद् बैठक भोलिसम्मका लागि स्थगित
२०८१ चैत १७ गते १७:१० अगाडि
गत १३ चैतदेखि अवरुद्ध संसद् चल्नका लागि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षीहरूको माग थियो ।...