जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
२०८१ मंसिर ३ गते १०:३७ अगाडि
जनकपुरका संस्थागत विद्यालयहरू विरुद्ध जनकपुरधाममा विद्यार्थी सडकमा उत्रेका छन् ।