फिल्म ‘सर्वजीत’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने
२०७९ जेठ २१ गते ११:२२ अगाडि
काठमाडौं । दलित आन्दोलनका अभियन्ता भगत सर्वजित विश्वकर्माको जीवनमाथि फिल्म ‘सर्वजित’ निर्माण हुने भएको...