सहकारी अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान
२०८१ जेठ २७ गते १४:२० अगाडि
कान्तिपुर सहकारी ठगीमा पक्राउ परेका सीबी लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको...