बैतडीको सुर्नयाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा कांग्रेसकी बोहरा निर्वाचित
२०७९ जेठ २ गते २०:२५ अगाडि
२ जेठ, बैतडी । बैतडीको सुर्नया गाउँपलिकाको अध्यक्षमा एमालेका अम्मर कुँवर निर्वाचित भएका छन्...